प्रधान मन्त्री  प्रचण्ड द्वारा पुस २६गते बिश्वास को मत लिने

पुस १८गते :प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन अनुरोध गर्नुभएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *