नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ काे मुल्य घटायाे

 

मङ्सिर १४गते :नवराज प्रसाई

नेपाल आयल निगम ले आज राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थ काे मुल्य समायोजन गरेकाे छ ।नेपाल आयल निगम लाई भारत बाट नयाँ मुल्यु पठाय पछि आज राति देखि लागुहुने गरि पेट्रोल मा प्रती लिटर २रूपैया १२पैसा र डिजेल मा ४रूपैया ९पैसा घटेको छ भने ग्यास मा प्रती सिलिन्डर २१/१४ पैसा बडेर अायकाे नेपाल अायल निगम ले जनाएको छ। अब नयाँ मुल्य अनुसार नेपाल आयल निगमले खुद्रा मुल्य अब डिजेल मट्टीतेलमा ४रूपैयाँ घटायर प्रती लिटर १६० र पेट्रोल २रूपैयाँ  घटायर प्रती लिटर १७०रहने छ।याे मुल्य २०८०/८/१५गते विहान १बजे देखि लागू हुने नेपाल आयल निगले जनायकाे छ । अहिले नेपाल आयल निगम ऋण मुक्त भयकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *