विश्वप्रसिद्ध फास्टफुड (केनी रोजर रोस्टर्स) दरबारमार्ग  काठमाडौंमा,-015915387

 पुष ९, सोमवार— विश्वप्रसिद्ध फास्टफुड ब्राण्ड केनी रोजर रोस्टर्स  ले दरबारमार्ग स्थित दरबार मलमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ ।  विश्वभर २०० भन्दा बढी आउटलेट भएको फास्ट फुड ब्राण्ड केनी रोजर रोस्टर्स  नेपालमा पनि आफ्नो आउटलेट सञ्चालन गरेको हो ।

केनी रोजर रोस्टर्स (केआरआर) काठमाडौंमा

 

चिकेन पारखीहरुलाई उत्कृष्ट स्वाद पस्कने उद्देश्यका साथ केआरआर फुड एण्ड बेभेरेजको उक्त आउटलेट एक पटकमा ६५ जनासम्म बस्न सकिनेछ । फेमिली ग्रुप मिलमा २५ सय ८५ रुपैयाँमा होल रोस्टेड चिकेन, ४ साइड डिश र ४ वटा कोल्ड ड्रिंक भएको उपलब्ध गराउँदै आएको जनाएको छ ।

विश्वभर लोकप्रियता कमाएका केआरआरका परिकारहरू ग्रिल्ड चिकेन, ओएमजी चिकेन, बर्गर तथा स्यान्डविच, मफिन जस्ता लोकप्रिय परिकारको स्वाद लिन पाउनेछन् । ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै निकट भविष्यमा काठमाडौंका अन्य स्थानमा पनि आउटलेट सञ्चालन गर्ने जनाएको छ ।

बिदेसी पाहुना लगायत नेपालका उच्च ओडाका कर्मचारी , पुर्ब मन्त्री लगायत सामान्ने पारिवारिक ब्यक्ति समेत केनी रोजर रोस्टर्स  को स्वाद लिइसकेको संचालक हरुको भनाइ छ।

Kenny Rogers Roasters Nepal – 015915387


Leave a Reply

Your email address will not be published. Required fields are marked *