गायक नवराज मैनालि को धोका दिने पिडा दिने रैछ तिम्रो बानि गित सार्वजनिक

(नवराज प्रसाई )काठमाडौं 

गायन क्षेत्रमा अर्को नयाँ आयाम थपिय को छ।गायनमा रूचि राख्ने नयाँ  गायक हुन नवराज मैनालि भरखरै मात्र बजार मा ल्यायका एल्बम धाेका दिने पिडा दिने रैछ तिम्रो बानि बोल को आधुनिक गित बजार मा सार्बजनिक  गरेका छन।

Screenshot

यस गितमा गित को रचना लय र स्वर सङ्गित  गायक नवराज मैनालि ले गरेका छन भने गित को म्युजिक एरेजर  धन बहादुर गिरि ले गरेका छन भने गित को भिडियाे मा बिक्रम बुढाथाेकि र स्मारिका  ढकाल ले अभिनय गरेकाछन् भने बालबालिका को अभिनय मा समन मैनालि र कङ्गना गिरि ले अभिनय गरेका छन ।यस भिडियाे मा गायक स्वयम नवराज मैनालि र सन्तोष मैनालि को पनि अभिनय गरेका छन ।भिडियाे को निर्देशक राजु गिरि ले गरेका छन भने याेगित    गायक नवराज मैनालि ले  बजार मा ल्यायका छन ।गित विएन प्रो डुसन मा (BN productions youtube  ) हेर्न सकिन्छ दर्स क को माया र सपाेट को अपेक्षा गरेकाे गायक मैनालि ले बताय ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *