बढ्यो सुनको मुल्य , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनको मुल्य आज तोलामा ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३०० रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको मुल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँको मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँ पुगेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *