प्रधानमन्त्री ओलीद्धारा माघी पर्वको अवसरमा शुभकामना व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्व र मकर सङ्क्रान्तिको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ।

उहाले आज सामाजिक सञ्जालमार्फत आफ्नो शुभकामना सन्देश दिनुभएको हो ।

‘आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण ९प्रवेश० गर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘आज घ्यू, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारू जातिहरूमा घुङ्गी खाने चलन छ, सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना ’


Leave a Reply

Your email address will not be published. Required fields are marked *