सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना हुने
काठमाडौं : सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।
राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराउनुभएको हो।