मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अचानक कमाई हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केहि दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । आयआर्जन हुने दिन छ, यात्राको संभावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आफन्त मिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पैसा कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । प्रियसाथीसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
वादविवादको सामना गर्नुपर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । पेशागत रुपमा समस्या देखिन सक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । केहि सुख केहि दुख हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अनावश्यक झमेलामा परिएला । आज केहि हानि हुन सक्छ, सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ । खर्चभन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ ।