गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै  पुन: मतदानको माग

गोरखागोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरूले पुन: मतदानको माग राखेका छन्

सोमबार पत्रकार सम्मेलन मार्फत एमालेकातर्फबाट प्रतिनिधिसभामा गोरखा का रामशरण बस्नेत, गोरखा का उम्मेदवार अब्दुसमियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले १२ वटाकेन्द्रमा पुन: मतदान हुनुपर्ने माग राखेका हुन् 

गोरखा का केही मतदान केन्द्रहरुमा मृत, वेपत्ता, विदेशमा रहेका तथा अनुपस्थित मतदाताहरुको नामबाट समेत मतदान भएकोनेकपा एमालेका अध्यक्ष प्रेम गुरुङले आरोप लगाएका छन्  अन्य उम्मेदवारका फर्जी प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरुलाई तर्साउने भौतिक आक्रमण गर्ने, प्रतिनिधिलाई बोल्न दिने, मतदाताहरूको इच्छा विपरीत समातेर लगेर मतदान गराइएको उनीहरुको आरोप  

धम्काएर मतपेटिकाको मुचुल्कामा हस्ताक्षर गराउन लगाएको समेत संयुक्त प्रेस विज्ञेप्तिमा उल्लेख   एक जनाले १० औं पटक सम्ममतदान गरेका पाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोरखा का प्रतिनिधिसभा उम्मेदवार कविन्द्र बुर्लाकोटीले आरोप लगाए 


Leave a Reply

Your email address will not be published. Required fields are marked *