पेट्रोल को मुल्य बृद्धि पेट्रोल को प्रति लिटर राजधानिमा १७५पुग्यो
चैत १९गते :नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बढाएको छ । निगम संचालक समितिको हिजाे बसेको बैठकले राति १२ बजेपछि लागुहुने गरी पेट्रोलको मुल्य ४ रुपैँया बढाएको हो । पेट्रोलको मुल्य बढाएसँगै राजधानीमा पेट्रोलको मुल्य १७५ रुपैँया पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत राखिएको निगमले जनाएको छ ।