हिक्मत शाही क्षितिजको मर्मस्पर्सी मुक्तक वाह
सोचे जस्तो हुदैन जीवन ,रुदै बस्नु पर्छ।।
समालेर आ-आफ्नो मन, रुदै बस्नु पर्छ।।
आमाको खुसी किन्न प्रदेशिएको हो छोरो।
पिरले घरमा आमाले झन रुदै बस्नु पर्छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *