नेपाल आयल निगम ले फेरि घटायाे पेट्रोल डिजेल को मुल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रति लिटर १ रुपैयाँका दरले मूल्य घटेको हो ।
भारतबाट घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमले जनाएको छ ।