भारत लाई हराउदै बंगलादेश फाईनल मा बुधबार नेपाल र बंगलादेश भिड्ने

भदाै १०गते:डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेश साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाईनल खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गरिएको थियो । जसमा भारतलाई बंगलादेशले ४-३ गोल अन्तर गोलले पराजित गर्दै उपाधिका लागि नेपालसँगको भेट पक्का गरेको हो ।

 

नेपाल र बंगलादेशबीचको फाईनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *