कर्णालीविरूद्ध पोखराले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरूद्धको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानको दोस्रो खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

जारी प्रतियोगितामा पोखराले तीनमध्ये एक खेलमा जित निकालेको छ । कर्णालीले भने पाँचौ खेल खेल्न लागेको हो। कर्णालीले दुई खेल जित र दुई खेलमा हार ब्यहोरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *