स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी काठमाडौं अदालतमा उपस्थित

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

छुनछेक बहसका लागि छवि आज अदालत उपस्थित भएका हुन् ।

जोशीको बयान तथा थुनछेक बहस न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *