डिजेल चाेरि गरे काे रङ्गेहात फेला परेपछि नेपाल आयल निगम का गण्डकी डिपाे का प्रमुख लाई पक्राउ पुर्जी जारि

साउन २६गते :इन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी...