विजनेस
शान्ती श्री परियार र सचिन भट्टराईको ‘वनैमा स्याऊला छ’ बोलको गीतले बजार तताउदै,फरक लुक्समा नारायणी
गायक रविन लामिछानेको उत्कृष्ट लय,शब्द र रचनामा सचिन भट्टराईको नयाँ लोक दोहोरी गित ‘वनैमा स्याऊला छ’ आफ्नै youtube च्यानल(Sachin Bhattarai official) मार्फत बजारमा भखर्रै सार्वजनिक गरियको छ । गीतमा...