सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ : बिहीबारको तुलनामा आज सुन प्रतितोला आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन...