माग पुरा नगरे पछि ट्यांकर चालक आम्दोलित बजार मा पेट्रोल को अभाब

असार ३गते :इन्धन  बोक्ने  ट्यांकर चालकहरुले आन्दोलन  गरेपछि बजार मा तेल काे समस्या बढेको हो । नेपाल आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरु अति आवश्यक सेवा सुविधा विनानै...