मनोरञ्जन
सांगीतिक प्रस्तुति दिन सोनु निगम बुधबार नेपाल आउँदै, कन्सर्टका लागि भव्य स्टेजको तयारी तीव्र
काठमाडौं । बलिउडका सर्वाधिक सफल तथा चर्चित गायक सोनु निगम बुधबार नेपाल आउने तयारीमा छन् । निगमले डिसेम्बर २५ मा आयोजना हुन लागेको भव्य सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन...