चिसोले श्वासप्रश्वासका बिरामी बढ्दै , महोत्तरीका अस्पतालमा चाप उच्च

महोत्तरी : लगातारको चिसोले महोत्तरी जिल्लामा श्वासप्रश्वास सम्बन्धी बिरामीको संख्या बढेको छ। जिल्लाका विभिन्न भेगका अस्पतालहरूमा बिरामीहरूको चाप तीव्र बढेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा...

1 2 3