जीवनशैली
देशभरका शिवालयमा दर्शनार्थीको भीड
काठमाडौं : हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाउँदै छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व...