जीवनशैली
आज पौषे औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै
काठमाडौं : प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसी (पौषे औँसी)का दिन विशेष धार्मिक क्रियाकलापहरू आयोजना गरिन्छ। आजको दिन पितृलाई श्रद्धापूर्वक तर्पण, सिदा दान र पिण्ड दान गरी विधिपूर्वक श्राद्ध...