साहित्य
जातीय दलन र प्रतिरोधको सशक्त प्रस्तुति : ‘पूर्णबहादुरको सारङ्गी’
तल्लो जातसँग छोरीले विवाह गरेको थाहा पाएपछि बाटुलीका बा–आमाले उनको मृत्युसंस्कार गरिदिन्छन् । के पूर्णबहादुर गन्धर्व नभएर पूर्णबहादुर गुरुङ, मगर वा बाहुन, क्षेत्रीसँग बाटुली भागेको भए उनका बाले मृत्युसंस्कार...