समाचार
पाँच वर्षदेखि चिया बेचिरहेकी छन्, खर्च काटेर जोगाउँछिन् महिनाको ५० हजार
काठमाडौं : मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन्। स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेकी छन् दम्पतीले सम्पत्ति...