समाचार
मध्य रात ६.४ रेक्टर को भुकम्प जादा जाजरकोट र पश्चिम रूकुम मा मृत्यु हुने काे सङ्ख्या ८०पुग्यो
कात्तिक १८गते :जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर...