बैतडी मा जिप दुर्घटना हुदा चार जाना गम्भीर घाइते

मङ्सिर २१गते :जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा बझाङ केदारस्युँ गाउँपालिका–५ गौराडीका जिप धनबहादुर गुर्धामी, बझाङकै बुंगल नगरपालिका–९...