समाचार
विवाहको उमेरहद १८ वर्ष कायम गर्न संसदीय उपसमितिको सुझाव
काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय र मानव अधिकार समितिको उपसमितिले विवाहको कानुनी उमेर सीमा २० वर्षबाट घटाएर १८ वर्षमा ल्याउन सुझाव दिएको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न...