घुस काे रकम सहित वडा अध्यक्ष पक्राउ

पुस २गते :बाराको जीतपुरसिमरा वडा नं. ३ का वडाअध्यक्ष तारा बाहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरस्थित जैसवाल होटलबाट नगद पाँच लाख सहित पक्राउ...