प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त

साउन ६गते :प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीलाई  १८८  जना सांसदहरुले विश्वासको मत दिनुभएको हो...