खेलकुद
कर्णालीलाई हराउँदै जनकपुर पुग्यो एनपीएलको फाइनलमा
काठमाडौँ । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज (बिहीबार)को दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हराएको हो ।...