विराटनगर र पोखराबीच प्रतिस्पर्धा हुदै,दुवै टोलिलाई प्लेअफ सम्भावना कायम राख्न जित आवश्यक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै...