साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले हात पार्यो

कातिक १४गते :साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम नेपाललाई २-१ ले हराउदै बंगलादेशले उपाधि जितेको हो । यो सँगै साफ...