अरुण तेस्रो जलविद्युत् आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम लगभग ८० प्रतिशत सम्पन्न...