कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु, महत्वपूर्ण प्रस्ताव र विधेयक पेस हुने

विराटनगर : कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेशसभाको बैठक दिउँसो २ बजे बोलाइएको छ। प्रदेश सचिवालयका अनुसार...