भारतमा नेपाली छात्राको मृत्यु र नेपालका विद्यार्थीलाई कलेजबाट निकालिएकोबारे प्रधानमन्त्रीले यस्तो भने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कुटनीतिक सम्पर्कमा रहेको बताएका...