एकैदिन ७० अंक बढ्यो नेप्से, पाँच महिनापछि १३ अर्बको सेयर किनबेच

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से...