ट्रम्पलाई मेन्सन गर्दै बालेनले लेख्छन् : अमेरिका अल्छीहरूको देश हो

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्...