क्यालिफोर्निया आगलागी : हलिउड स्टारका घर जले, ३ लाख मानिस प्रभावित, कमला ह्यारिसको घर खाली गर्न निर्देशन

क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस जंगलमा लागेको आगो शहरका विभिन्न स्थानमा फैलिनुका साथै विकराल रुप लिएको छ।...