स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग

काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनामुक्तिको माग गर्दै आज (बुधबार) थुनछेक बहस जारी...